Latest News

भद्रपुर । इलामको चुलाचुलीस्थित प्रथम डिभिजनका स्वैच्छिक अवकाश रोजेका लडाकुहरूले परिचयपत्र र चेक खोसेको विरोधमा आइतवार झापाको दमकमा दुई घन्टा चक्काजाम गरेका छन् ।मध्याह्न १२:०० बजे सुरु भएको चक्काजाम करिब २:०० बजे शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । स्वैच्छिक अवकाश रोजेका ३३१ जना लडाकुको कमाण्डरले चेक खोसेको परिचयपत्र र चेक फिर्ता हुनुपर्ने माग गरेका छन् ।

View Details
काठमाडौ, माघ २८ - सिंहदरबारमा बसेको माओवादी स्थायी कमिटीको बैठक बिना निष्कर्ष स्थगित भएको छ । माओवादी ‘जनसत्ता’ले गरेको घरजग्गा सम्बन्धी कामलाई मान्यता दिने निर्णय सर्वोच्च अदालतको आदेश र प्रतिपक्षी पार्टीको दबाबमा प्रधानमन्त्री बाबुराम भट्टराईले फिर्ता लिए पछि वैद्य पक्षले भट्टराईको राजिनामा माग गरेको छ । यसै विषयमा छलफल गर्न शनिबार सिंहदरबारमा बसेको माओवादी स्थायी कमिटीको बैठक बिना कुनै निर्णय आइतबार पुनः बस्ने गरी स्थगित भएको माओवादी नेता कृष्णबहादुर महराले जानकारी दिए

View Details

दाहाल-वैद्य भेट

काठमाडौं, आश्विन १३ - रक्षामन्त्री शरतसिंह भण्डारीले दिएको अभिव्यक्तिको विरोधमा सत्तारुढ माओवादीका उपाध्यक्ष मोहन वैद्य समूहले मसाल जुलुस निकाल्दैछ ।

View Details
काठमाडौं, आश्विन १३ - एमाले केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलले प्रधानमन्त्रीले गरेको प्रतिबद्धता र बोलीको अर्थ भए बाबुराम भट्टराई नेतृत्वको सरकारको आयू १५ दिनमात्रै भएको दाबी गरेका छन् ।
View Details
काठमाडौं, आश्विन १२ - कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिह केसीले नेता शेरबहादुर देउवाको राजीनामा स्वीकृत नहुने दाबी गरेका छन् । राजीनामा फिर्ता हुने दाबी गर्दै उनले अबको केन्द्रीय समिति बैठक देउवासहित बस्ने बताए ।
View Details
काठमाडौं, आश्विन ११ - रक्षामन्त्री शरतसिंह भण्डारीले दिएको तराई टुक्र्याउने अभिव्यक्तिविरुद्ध माओवादी उपाध्यक्ष मोहन वैद्य समूह आन्दोलित भएको छ ।
View Details
काठमाडौं, आश्विन ९ - हंगेरीका संगीत जोडी रेक्सो सेरेस र लास्जो जाभोरले आइतबारलाई 'उदास' भन्दै सन् १९३३ मा रचेका थिए चर्चित गीत 'ग्लुमी सन्डे' । लतिलपुर कुसुन्तीका कर्माचार्य परिवारका लागि असोज ७ को आइतबार त्यही गीतको जस्तै उदास बन्यो 
View Details
पर्वत, आश्विन ९ - एमाले सचिव एवं पूर्व सञ्चारमन्त्री शंकर पोखरेलले बर्तमान सरकार भारतको इशारामा चलेको आरोप लगाएका छन् ।
View Details
काठमाडौ, आश्विन ९ - प्रधानमन्त्री बाबुराम भट्टराईले आफू एक्लैले ४५ दिनभित्र सेना समायोजन पूरा गर्ने प्रतिबद्धता नजनाएको स्पष्ट पारेका छन् ।
View Details
यस्ता छन् उनीमाथिका २९ आरोप-
काठमाडौं‌, असोज ८ (नागरिक)- दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानलाई पार्टीको केन्द्रीय समितिले साधारण सदस्यसमेतबाट निलम्बन गरेको छ। निर्धारित समयावधिभित्र उचित र सान्दर्भिक स्पष्टीकरण नआएकाले 
२०६८ साउन २१ गतेदेखि नै लागु हुने गरी निलम्बन गरिएको पार्टीले जनाएको छ पार्टीले प्रेस विज्ञप्तिमार्फत् यस्तो जानकारी दिएको हो। उनीमाथि पार्टीलाई बदनाम र धरासायी गराउन लागिपरेको आरोपसमेत पार्टीले नै लगाएको छ। उनलाई आफ्नै पार्टीले लगाएको आरोप यस्ता छन्-
View Details
Weekly Poll
How do u feel this website?
Very good
Good
Not so good
      
test
fsdfasdf