News Events

अहिल्यै जनविद्रोहमा गइहाल्नु उपयुक्त छैन काठमाडौं, वैशाख ११ -
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यबीच शान्ति र संविधान वा विद्रोह प्राथमिकता भन्ने मुद्दामा संघर्ष शुक्रबारदेखि जारी छ । अर्का उपाध्यक्ष बाबुराम भट्टराई भने वैद्यको फरक मतलाई सम्मान गर्दै मिलेर शान्ति र संविधान सफल पार्ने पक्षमा बैठकमा जोड दिइरहेका छन् । यसै सन्दर्भमा भट्टराईले कान्तिपुरसँग संवाद गरेका छन् । 
View Details
भारतले नहरमा पानी दिएन: चैते धान सुक्यो राजविराज, वैशाख ११ -
भारत नियन्त्रित कोसी पश्चिमी नहरमा पानी नआउँदा सप्तरीका किसानहरू मारमा परेका छन् । महिनायता नहरमा पानी नआएपछि हजारौं बिघामा लगाइएको चैते धान सुक्न थालेको छ । 
View Details
Nepal to promote NTY-2011 in Kunming, China A 19-member team led by Biplop Poudel, president of Paschimanchal Hotel Association (PHA) is set to visit Kunming of China as part of promoting the NTY 2011
View Details
Weekly Poll
How do u feel this website?
Very good
Good
Not so good
      
test
fsdfasdf