Top Stories संघीयता र शासकीय स्वरुपमा मतदान नगर्न कांग्रेसको प्रस्ताव
वैशाख ३१ वैशाख ३१ - कांग्रेसले दुई महत्त्वपूर्ण विवादित विषय  संघीयता र शासकीय स्वरुपमा मतदान नगर्न प्रस्ताव गरेको छ ।
Read More
दुई साता बन्दले अर्बौं घाटा
वैशाख ३१वैशाख ३१ - धनगढी बसपार्कस्थित 'काठमाडौं होलसेल' का उमेश मल्ल बैंकको ब्याज र सटर भाडा कसरी तिर्ने भन्ने चिन्ताले पिरोलिएका छन् । दुई सातादेखिको सुदूरपश्चिम बन्दका कारण व्यवसाय ठप्प छ । वैशाखको बैंक ब्याज मसान्तभित्रै नतिरे थप ३ प्रतिशत लाग्नेछ ।
Read More
Sankhuwasabha News दोश्रो दिन पनि संखुवासभा वन्द
जेष्ठ ५खाँदबारी, जेष्ठ ५ - जिल्ला टुक्राउन नपाईने माग राख्दै बिहीवारवाट अनिश्चितकालिन गरिएको संखुवासभा वन्द शुक्रबारपनि जारी छ । उद्योग वाणिज्य संघको नेतृत्वमा गठन गरिएको संखुवासभा एकता संर्घष समितिको आव्हान वन्द गरिएको हो । Read More
Destination Highlights A Scene of Mt. Makalu  HimalayaA Scene of Mt. Makalu HimalayaSankhuwasabha of is considered to be one of the most beautiful and peaceful hill districts of eastern Nepal. The region is located in the lap of Mt. Makalu (8,463 meters), the fifth highest mountain in the world.
Read More
Tourists arrivals roar in Sankhuwasabha districtTourists arrivals roar in Sankhuwasabha districtOne of the tourism destination of Nepal- Sankhuwasabha district saw higher numbers of tourists arrivals this year. 
Read More
National News प्रधानमन्त्रीले सुकुम्बासीलाई भने- 'एनजीओको पछि लाग्नु हुँदैनथ्यो'
वैशाख ३०काठमाडौं, वैशाख ३१ - प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको निर्देशन नमान्न प्रेरित गर्ने संघ संस्थाको पछि लाग्दा सुकुम्बासीलाई समस्या परेको बताएका छन् ।
Read More
१७ औं दिन पनि सुदूरपश्चिम ठप्पै
वैशाख ३१वैशाख ३१ - अविभाजित सुदूरपश्चिम माग गर्दै सुरु आन्दोलनले १७ औं दिन आइतबार पनि सुदूरपश्चिम ठप्प छ । कैलाली र कञ्चनपुरसहित पहाडी जिल्ला पनि बन्दका कारण प्रभावित भएका छन् । डडेलधुरा र डोटीबाहेकका पहाडी जिल्लामा बजार खुले पनि यातायात सुचारु भएको छैन ।
Read More
Video Archieve
Premium web
Weekly Poll
How do u feel this website?
Very good
Good
Not so good
      
test
fsdfasdf